काठमाडौं । विजय लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो