लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

बाह्र वर्षको यात्रापार गर्दै मिर्मिरे लघुवित्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवाको १२औं वर्ष पुरा गरी १३औं वर्षमाप्रवेश गरेको अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरीएवं वालवालिका पुर्नस्थापना केन्द्र “आदर्श गृह नेपाल”लाई रु. २५ हजार बराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामाग्री सहयोग गरेको