काठमाडाैं । नेशनल माइक्राेफाइनान्स स्थापनाकाे नऔं वर्षमा प्रवेश गरेकाे छ । धादिङमा केन्द्रीय कार्यलय रहेकाे नेेेेशनल माइक्राेफाइनान्सले नेपालकाे ६८ जिल्लामा शाखा विस्तार गरिसकेकाे छ । निकट भविष्यमा देेेेशकाे ७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य रहेकाे प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए । स्थापनाकाे छाेटाे अवधिमा १ लाख ४७ हजार