लघुवित्त « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

लघुवित्त

स्वावलम्बन लघुवित्तको खुद नाफा ९९ प्रतिशतले वृद्धि, अन्य सूचकमा यस्तो देखियो प्रगति

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफाका आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको खुद नाफा ९८.८७ प्रतिशतले बढेर २८ करोड ४२ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको