काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षकको नियुक्त गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८।०७९ का लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैशाख १० गते सम्पन्न संस्थाको १३औं वार्षिक साधारण सभाले निराजन गौतम एण्ड एसोसिएट्स सिए निरन्जन गौतललाई लेखापरीक्षकको रुपमा नियुक्त गरेको हो ।