लघुवित्त « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

लघुवित्त

इन्फिनिटी लघुवित्तको नाफा ११.८३ रुपैयाँ, चुक्ता पूँजी ५९ प्रतिशत बढ्यो

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशत बढेर ११ करोड ८३ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको