काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ४७.३२ प्रतिशत घटेर १ करोड ३ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक