लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

एफपिओ निष्कासनको प्रस्ताव पारित गर्न विजय लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एफपिओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विजय लघुवित्त वित्तीय संस्था साधारण सभा बोलाएको छ । कम्पनीले आगामी असार ३० गते पन्ध्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले एफपीओ निष्काशन गर्ने, सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने