लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश दाहाल नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आज (वैशाख ४ गते, मंगलबार) देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल २ वर्षको रहनेछ ।