निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश दाहाल नियुक्त भएका छन् ।

संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आज (वैशाख ४ गते, मंगलबार) देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल २ वर्षको रहनेछ ।


प्रतिक्रिया दिनुहोस्