लघुवित्त « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

लघुवित्त

एनएमबि लघुवित्त ४ करोड ७३ लाख ऋणात्मक, वितरणयोग्य नाफा र इपीएस समेत नोक्सानमा

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ८५ लाख