लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बिरु राम जैशिलाई दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे बैशाख २० गतेदेखि बैशाख २९ गतेसम्म वार्षिक बिदामा गएका हुदा सो समयका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतलाई निमित्त सीइओ जिम्मेवारी दिएको हो ।