NRB « Arthapath.com
२२ असार २०८२, आईतबार

NRB

१९ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनमा झन्डै ११ खर्ब भित्रियो

काठमाडौं । ९ महिनामा झन्डै ११ खर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्ष अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।