NRB « Arthapath.com
२२ असार २०८२, आईतबार

NRB

राष्ट्र बैंकको कारबाहीमा किन परे आधा दर्जन सिइओ र संचालकहरु ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारवाही गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सिइओलाई कारबाही गरेको हो । उनीहरुले नियामक