काठमाडौं । सरकारले झन्डै एक वर्षपछि आन्तरिक रेमिट्यान्स कारोबार खुलाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले गत माघदेखि आन्तरिक रेमिट्यान्समा रोक लगाएको थियो । तर, त्यसलाई पुनः खुलाउने तयारीमा राष्ट्र बैङ्क अघि बढेको हो । राष्ट्र बैङ्कले गत शुक्रवार चालु आवका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत आन्तरिक रेमिट्यान्स