काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन सुरु गरेको छ । गत आइतबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गरेको थियो । सोही मौद्रिक नीतिमा अवलम्वन गरिएका व्यस्थाहरुलाई केन्द्रीय बैंकले कार्यान्वयन सुरु गरेको हो । केन्द्रीय बैंकले सेयर धितो कर्जा, घर जग्गा तथा अटो