काठमाडौं । घर जग्गा क्षेत्रमा वाणिज्य बैङ्कहरूले एक महिनामै २ खर्ब बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनको तथ्याङ्कले यस्तो देखाए हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले समीक्षा महिनामा घर जग्गा व्यवसायमा २ खर्ब ८ अर्ब