NRB « Arthapath.com
२५ असार २०८२, बुधबार

NRB

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब बढी नेपाल भित्रियो

काठमाडौं । नेपाल रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्ममा रेमिट्यान्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको