NRB « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

NRB

बैंकहरुको निक्षेप संकलन ४ अर्बले बढेर ५१ अर्ब २७ करोड पुग्यो, सीडी रेसियोमा पनि सुधार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन वृद्धि भएको छ । बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा वाणिज्य