काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले असोज ११ गते ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो पुस