NRB « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

NRB

गभर्नर अधिकारीको मुद्दामा आज सुनवाई हुँदै, आजै फैसला आउन सक्ने !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाई हुने भएको छ । बिहीबार सरकारी पक्षका वकिलहरुले बहस गरेका थिए । तर बहस नसकिएपछि शुक्रबार पुनः बहस हुनेछ । बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राख्दै शुक्रबार लागि पेशि तोकिएको थियो । यसअघि गत बंगलबार