काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यमबाट कारोबार बढ्र्द गएपछि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट नै कर्जा प्रवाह गर्न सक्ने मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन अनुसार विद्युतीय कर्जा