काठमाडौं । माछापुच्छ्रे बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स