बैंक « Arthapath.com
२५ फाल्गुन २०७७, मंगलवार

बैंक

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त, डा. निलम बनिन् पहिलो महिला डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकद्धय ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । ढुंगाना तेश्रो नम्बरकी कार्यकारी निर्देशकका रुपमा सार्वजनिक ऋण व्यवस्थापन विभागको प्रमुख थिइन भने मिश्रले १३ नम्बरको कार्यकारी