काठमाडौं । फाइनान्स कम्पनीहरु झनझन खराब कर्जाको चेपुवामा देखिएका छन् । हाल कम्पनीहरुको औसत खराब कर्जा नै १०.५६ प्रतिशत छ । हाल संचालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पहिलो त्रैमासमा नाफामा व्यापाक रुपमा सुधार गरेको