बैंक « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बैंक

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफले गर्यो सम्मान

काठमाडौं । नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ ले सम्मान गरेको छ । असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन् । प्रमुख