काठमाडौ । आज नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न देशभर गरीएको लकडाउन अवधिमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने तथा अन्य आवश्यक कार्यहरु समेत सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले बैंकमा कार्यरत सम्बन्धित कर्मचारीको सुपरिवेक्षकहरुसँग नियमित सम्पर्कमा रहिरहन तथा आवश्यक