काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै आम मानिसको दैनिकी सहज बन्दै गइरहेको छ । घन्टौं लाग्ने काम फत्ते गर्न अब एक छिनमै सम्भव हुने प्रणालीको विकास भएको छ । यसले मानिसको हरेक काम सहज बनाएको मात्र छैन, सिंगो विश्वलाई एकै ठाउँमा जोड्ने काम पनि गरेको छ । प्रविधिको तीव्र विकाससँगै नेपालका