बैंक « Arthapath.com
१६ माघ २०७६, बिहीबार

बैंक

एभरेष्ट र सनराइज बैंकको नाफा बढ्यो, कुनको कति ?

काठमाडौं । आज वित्तिय विवरण प्रकाशित गर्ने २ वाणिज्य बैंकहरु रहेका छन । वित्तिय अवस्था अव्वल रहेको एभरेष्ट बैंकले चालु पौष मसान्तसम्ममा १ अर्व ५० करोड नाफा गरेको छ । त्यस्तै सनराइज बैंकले पनि सोही अवधीमा ९४ करोड ४३ लाख नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट