काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्व ४१ करोड गर्न सफल भएको छ । बैंकले गत आर्थिक बर्षमा तीन अर्ब ४१ करोड रुपैया“ नाफा गर्न सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड रुपैया“ थियो । निक्षेप, ऋण लगानी, खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको