बैंक « Arthapath.com
२६ असार २०८२, बिहीबार

बैंक

काठमाडौंको अनामनगर र शंखमुलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा, सिइओ पाण्डेले गरे उद्घाटन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको शंखमुल र अनामनगर शाखा बिहीबारदेखि संचालनमा ल्याएको हो । यी दुई शाखाहरुबाट आजदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा सुचारु भएका छन् । नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले गरे ।