काठमाडौं । करीब दुई वर्षदेखि सन्तुलन गुमाएको अर्थतन्त्रको मियो थाम्न राज्यका निकायहरुले समझदारीपूर्ण काम गर्नु पर्ने थियो । तर सरकार यस्तो समन्वय स्थापित गर्न सफल भइरहेको छैन । यसको प्रसटोक्ति स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गत शुक्रबार राजधानि काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा