बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

१४ वर्षदेखि सानिमा बैङ्कका सेयरधनीको छैन हात खाली: नगदभन्दा बोनसमा जोड, कुन वर्ष कति दियो लाभांश ?

काठमाडौं । यस वर्ष सानिमा बैङ्कका सेयरधनीहरुले १४.७० प्रतिशत लाभांश पाउने भएका छन् । बैङ्कले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैङ्कको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सो बराबरको