काठमाडौं । कर्जाको ब्याजदर साढे ८ प्रतिशतको लाइन झरेको छ । पछिल्ला हरेक महिना कर्जाको ब्याजदर घट्दो नै देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर पनि २.६९ प्रतिशत घटेको छ । गत पुस महिनामा यस्तो ब्याजदर ८.६९ प्रतिशत कायम भएको