बैंक « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

बैंक

आईपीओ निष्कासनको पाइपलाईनमा रहेको आदर्श लघुवित्तको नाफा ६ लाख नाघ्यो

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा