काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम असोज १ र २ गते सम्पन्न गरेको छ । देश भरिका, अनुगमन अधिकृत, उप प्रदेशिक कर्जा असुलि अधिकृत तथा व्यवस्थापन अधिकृत लगाएत कार्पोरेट कार्यालयका कर्मचारीहरुलाई तालिम दिइएको हो । कार्यक्रममा कर्जा जोखिमका विभिन्न आयम, कर्जा