काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिन अघि विदा भएका अर्थमन्त्री डा. युवराज खतिवडालाईको सन्र्दभमा अहिले बजारमा अनेक चर्चा भएका छन । विज्ञ अर्थमन्त्रीलाई प्रम ओलीले विदा गर्न चाहेका थिएनन् । पार्टी निर्णय कार्यन्वयन गर्नको लागी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे । गौतमको दाउ राष्ट्रियसभमा गएर