तारकेश्वर । काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएसँगै बाढी पहिरोले ब्यापक मात्रामा जनधनको क्षति गरेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँमा अभिलेख राख्न थालेयता सबैभन्दा धेरै वर्षा भएको जनाएको छ । आजभन्दा ५४ वर्ष अघि सन् १९७० देखि जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेख राख्न