८ श्रावण २०८३, शुक्रबार

Banner First

जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी ४ खर्ब ४७ अर्ब पुग्यो, १६ वर्षमा १४५ गुणाले वृद्धि

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले जलविद्युतलाई एक रणनीतिक लगानीको क्षेत्रको रूपमा लिएसँगै यस क्षेत्रमा ऋण प्रवाह उल्लेख्य रूपमा बढेको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपपान)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार १६ वर्षमा १४५ गुणा लगानी वृद्धि भएको छ ।  इप्पानलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकका अनुसार अगस्ट २०२५