९ श्रावण २०८३, शनिबार

Banner First

भेनेजुएलामाथि अमेरिकी आक्रमणपछि क्रुद्ध बने किम, मादुरो पक्राउसँगै गरे मिसाइल प्रहार

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यो मदुरोलाई अमेरिकाले उनकै देशबाट अपहरण गरेपछि र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा जानु केही घण्टा अघि मात्र यो वर्षकै पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो