९ श्रावण २०८३, शनिबार

Banner First

आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवतको वर्ष २०२६ सुरु

काठमाडाैं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष (इस्वी संवत) सुरु भएको छ। सन् २०२५ लाई बिदाइ गर्दै इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको हाे । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको