९ श्रावण २०८३, शनिबार

Banner First

भारत एक्लैले ओगट्यो कुल पर्यटकको २५ प्रतिशत हिस्सा, २०२५ मा कुन देशबाट कति पर्टटक नेपाल आए ?

काठमाडौँ । सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को एक वर्षको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन्। सरकारले सन् २०२५ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भए