काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई व्यवसायीका पिडा सुनाएका छन् । उनले भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्दै व्यवसायीको पिडा सुनाएका हुन् । यस्तो छ अध्यक्षले दिएको मन्तव्यको पुर्णपाठ करिब दुई