काठमाडौं । निर्जीवन बीमकहरुले चार महिनामै साढे १० लाख बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट १६ अर्ब बढी प्रिमियम कलेक्शन गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल १४ वटा ठुला र ४