हाम्रो स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स प्रोडक्टको विदेश लन्चिङका लागि म हालै अस्ट्रेलिया गएको थिएँ। नेपालबाट साथीहरूले सिड्नीमा कार्यक्रम आयोजना गरिदिनुभयो, र मैले त्यहाँका केही कलेजहरूमा यो प्रोडक्ट प्रस्तुत गर्ने अवसर पाएँ। प्रस्तुति सुनेपछि धेरैले दिएको प्रतिक्रिया अत्यन्त उत्साहजनक थियो। केही विदेशी प्रतिनिधिहरूले त ठोकुवै गरे— “मेरो जीवनमा यस्तो प्रोडक्ट कहिल्यै