काठमाडाैं । दक्षिण जापानको एक तटीय शहरमा लागेको भीषण आगलागी हुँदा १७० भन्दा बढी भवन जलेका छन्। आगो रातभरि सल्किएको र अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको जापानको राष्ट्रिय दमकल एजेन्सीले जनाएको छ। टोकियोबाट करिब ७७० किलोमिटर (४७८ माइल) दक्षिण–पश्चिममा अवस्थित ओइता सहरको सागानोसेकी जिल्लाका करिब १७५ स्थानीयबासीले मंगलवार बेलुका करिब