Banner First « Arthapath.com
१४ असार २०८२, शनिबार

Banner First

बैंकमा पैसा फालामाल, आज फरि २० दिनको लागि ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।राष्ट्र बैंकले आजै अर्थात्