काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह –बालेन)ले देशको बाकडोर सम्हाल्दा चालु आर्थिक वर्ष २०८२–८३ को ८ महनिा अर्थात फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.६२ प्रतिशत रहेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो