Banner First « Arthapath.com
१६ असार २०८२, सोमबार

Banner First

करोडौँ खर्चेर विमानस्थलमा भित्र्याइँदै छ अमेरिकी प्रणाली, मान्छे छानेर ‘भित्र छिराउन’ सकिने!

काठमाडौँ । अब नेपालले पनि आफूले ‘नचाहेको’ व्यक्ति हवाई मार्गबाट आउन नसकोस् भनेर नयाँ प्रविधिको उयोग गर्ने भएको छ । संसारका थुप्रै देशले कार्यान्वयनमा ल्याइसकेको भए पनि नेपाल अहिलेसम्म पछि परेको यस्तो प्रणाली अब भने भित्र्याउन लागिएको अध्यागमन विभागले जनाएको छ । ‘एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम (एपीस)’ भनिने यस्तो प्रणाली