७ श्रावण २०८३, बिहिबार

Banner First

रोयल सल्युटदेखि चिभास रिगलसम्मका मदिरा बेच्ने एसपीजी ट्रेडिङको वार्षिक व्यापार १ अर्ब ६६ करोडमाथि

काठमाडाैं । विश्वप्रसिद्ध मदिरा ब्रान्डहरूको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक एसपीजी ट्रेडिङ प्रालिको व्यापारिक ग्राफ पछिल्लो समय स्थिर लयमा देखिएको छ। सन् २०१२ मा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०२५ मा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेकाे छ । यसअघि आर्थिक वर्ष २०२४ मा